फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१३
- A
- A-
- A+
मिति २०७९।१०।१२ गते अं.१५:०० बजे प्र.चौ.लकडिगोठ सिरहाबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले डाँका मुद्धाका फरार प्रतिवादी साबिक जिल्ला सिरहा लकडिगोठ गा.बि.स. वडा नं.३ हाल सिरहा न.पा.२१ बस्ने अं.वर्ष ५० को राजेन्द्र मण्डल सम्मानित जिल्ला अदालत सिरहाको लागत नं.३४८४-३१७,जरिवाना रु.५०/- फैसला भएको फरार प्रतिवादीलाई निजकै घर वतन बाट पक्राउ गरी आवश्यक कार्वाहीको लागी सम्मानित सिरहा जिल्ला अदालतमा दाखिला गराईएको ।