फरार प्रतिवादी पक्राउ ।
२०७९-१०-१५
- A
- A-
- A+
मिति २०७९।१०।१४ गते अ.१५:२० बजेको समयमा जिल्ला सिरहा सुखिपुर न.पा.७ बस्ने जुलस यादबको छोरा अ.बर्ष ६० को सोनफि यादब मुद्धा कर्तव्य ज्यान लगत नं. ६०२३, जरिवाना रु ६००/- फरार प्रतिवादीहरुलाई अ.प्र.पो.शिवचौक सिरहाबाट प्रहरी टोलि खटि गई पक्राउ गरी अ.प्र.पो.शिवचौक सिरहामा ल्याई राखिएको ।