ला. औ. सहित मानिस नियन्त्रण ।
२०७९-१०-१७
- A
- A-
- A+
सि.नं. |
जिल्ला |
पक्राउ संख्या |
विस्तृत विवरण |
१ |
पर्सा |
२ |
नाईट्रोभेट ट्याब्लेट थान-५० पिस, Onerex सिरफ-२ बोतल र २ जना मानिस सहितलाई नियन्त्रणमा लिई आबश्यक कार्बाही को लागी ब.प्र.का. बिर्ता पर्सा ल्याई बुझाएको । |