फरार प्रतिवादी नियन्त्रण
२०७९-११-३०
- A
- A-
- A+
१. धनुषा,
मिति २०७९/११/२९ गते विभिन्न मुद्धाका १
बर्ष ३ महिना कैद र रु. १५,४१०/- जरिवना
भएको ७ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको
लागि समानित धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै
छाडीएको ।
२. बारा,
मिति २०७९/११/२९ गते, रु २००/- जरिवना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा
लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको प्र.चौ. गंजभवानिपुर बारा मा
ल्याई राखेको ।
३. पर्सा,
मिति २०७९/११/२९ गते बैकिङ् कसुर चालु मुद्धाको मुद्धाका २ जना फरार प्रतिवादीलाई
नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागि जि.प्र.का.
पर्सामा पठाएको ।