मोबाईल सहित मो.सा.र मानिस नियन्त्रणमा
२०७९-१२-१०
- A
- A-
- A+
सर्लाही, मिति
२०७९।१२।०९ गते अं.१३;४० बजेको समयमा जि.सर्लाही मलंगवा न.पा.९ सुजता होटेल अगाडी जि.प्र.का.सर्लाहीबाट
प्र.स.ह.को कमाण्डमा खटिएको गस्ती टोलीले BR 26 D 1814 नं.को मो.सा.शंका
लागी रोकी चेकजाँच गर्दा मो.सा.चालक जि.सर्लाही कबिलासी न.पा.९ सलेमपुर बस्ने
अं.बर्ष २८ को चयन किशोर रायको साथबाट विभिन्न कम्पनिको poco C31 थान -१९, Hot- 20 play थान -१, Redmi-10 थान- १ र Redmi note pro थान- १ गरी जम्मा २२ थान
मोबाईल फेला पारी निजलाई मो.सा.र मोबाईल सहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको
लागी भन्सार कार्यालय मलंगवा पठाईएको,मो.सा.र मोबाईल गरी जम्मा अं.मुल्य
रु.३,८०,०००।- ( तिन लाख असि हजार) बराबरको रहेको ।