फरार प्रतिवादी नियन्त्रण
२०७९-१२-१४
- A
- A-
- A+
१. सप्तरी,
मिति २०७९/१२/१३ गते, बहुविवाह मुद्धाको एक
बर्ष कैद भएको १ जना फरार प्रतिवादीलाई
नियन्त्रणमा लिई निज फरार प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी सम्मानित
सप्तरी जिल्ला अदालत सप्तरीमा आवश्यक कार्यवाहिको लागि पठाईएको ।
२. धनुषा,
मिति २०७९/१२/१२ गते, सार्वजानिक अपराध मुद्धाको
रु ५००/- जरिवाना भएको १ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिई निज फरार
प्रतिवादीहरूलाई आवश्यक कार्यवहीको लागी समानित
धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको र लगत कट्टा गरी अदालत बाटै छाडीएको ।