अबैध घरेलु मदिरा नियन्त्रण
२०८०-०१-१५
- A
- A-
- A+
बारा, मिति
२०८०/०१/१४ गते अं.१४:१५ बजेको समयमा जि.बारा जितपुरसिमरा उ.म.न.पा-१ स्थित २
नं.पुलमा बिशेष सुचनाको आधारमा ई.प्र.का. सिमरा बाराबाट प्र.स.ह. र प्र.चौ. पथलैयाबाट
प्र.ब.ह.को टोली खटी जाँदा अमलेखगंजबाट पिलुवा तर्फ जाँदै गरेको ना.१.ज८०२४ नं.को
म्याजिकलाई चेकजाँच गर्दा २६ वटा बोरामा अं. ४३५ लिटर घरेलु मदिरा र म्याजिक
नियन्त्रणमा लिई ई.प्र.का.सिमरा बारामा ल्याई राखिएको ।