फरार प्रतिवादि नियन्त्रण
२०८०-०३-०५
- A
- A-
- A+
१.
रौतहट, मिति २०८०।०३।०४ गते अं. १५:०० बजेको
समयमा जिल्ला रौतहट गरुडा न.पा.८ जिगडियाटोल बस्ने कर्तव्य ज्यान मुद्दाको फरार
प्रतिवादि देव भरण चौधरीको छोरा बर्ष ४५ को बुझाउन चौधरी आफ्नै गाँउ घरमा लुकिछिपि
बसेको छ भन्ने खबर प्राप्त हुन साथ प्रहरी चौकी बिर्ता रौतहटबाट प्र.स.नि. को
कामण्डमा टोली खटि गई नियन्त्रणमा लिई आवश्यक
अनुसन्धानको लागी ई.प्र.का.गरुडा पठाएको ।