फरार कैदी/बन्दी नियन्त्रण सम्बन्धी
२०८३-०३-२९
- A
- A-
- A+
१.
सर्लाही,लालबन्दी नगरपालिका-०२ जुटपानी भित्री
सडक खण्डबाट GEN-Z
को आन्दोलनको क्रममा जलेश्वर कारागार महोत्तरीबाट फरार रहेका कैदी
सोही स्थान पुनर्वास टोल बस्ने अन्दाजि वर्ष ३८ को विजेन्द्र कुमार पासवानलाई आइतबार
बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय नवलपुर सर्लाहीबाट
खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा डाका मुद्धाका फरार कैदीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।