फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०५
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट किर्ते मुद्दाको फरार प्रतिवादी कलैया उप-महानगरपालिका-०९ बस्ने अन्दाजि बर्ष ४८ को महमद अब्बास अंसारी र कुटपिट
अंगभंग मुद्दाको फरार प्रतिवादी पचरौता नगरपालिका-०१ बस्ने अन्दाजि वर्ष ३२ को सोनु
कुमार सिंह समेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।