फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-०९
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट चेक अनादर विगो मुद्बाको फरार
प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-२० बस्ने भगत
मालीको श्रीमती अन्दाजि बर्ष २६ की निमा भगत, अभद्र व्यवहार मुद्दाको फरार
प्रतिवादी
कलैया उप- महानगरपालिका-०१ वस्ने अन्दाजि वर्ष ४६
को पाँचु साह कानु र अन्दाजि बर्ष ३० को सुशिल साह कलवार र ज्यान मार्ने उद्यौक
मुद्दाको फरार प्रतिवादी कलैया उप- महानगरपालिका-२६ महेशपुर बस्ने अन्दाजि बर्ष ४७ को हस्मुदिन
असारी समेतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।
२. धनुषा
जिल्लाका बिभिन्न स्थानबाट ठगी मुद्बाको फरार
प्रतिवादी सप्तरी राजबिराज नगरपालिका-१० बस्ने कमल नारायण मण्डलको छोरा अन्दाजि बर्ष ४५ को सन्तोष कुमार मण्डललाई धनुषा मिथिला नगरपालिका०५ स्थितबाट
पक्राउ, अंगभंग सम्बन्धी मुद्दाको फरार प्रतिवादी पचरौता धनुषा सखुवा महेन्द्रनगर नगरपालिका-०१ बस्ने कमाल हुसैन भन्ने कमाल
उदिन कोसेरी समेतलाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले
आवश्यक अनुसन्धान गरिरहेको छ ।