फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०४-२६
- A
- A-
- A+
१.
बारा, महागढीमाई नगरपालिका-०६ बबुआईनबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि
वर्ष ५८ को जयलाल प्रसाद जयसवाल र निजको छोरा अन्दाजी वर्ष २५ को बिनयक चौरसिया
समेतलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको
छ । प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र
व्यवहार मुद्धामा फरार रहेका निज प्रतिवादीहरुलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-०४ बाट फरार प्रतिवादी सोही स्थानमा बस्ने मोहम्मद जवाल मंसुरीको श्रीमती अन्दाजि वर्ष ३० की जवेरुन खातुनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भारदह सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लुटपिट
मुद्बाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा
लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।