लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०५-०४
- A
- A-
- A+
१. सर्लाही,
लालबन्दी नगरपालिका-१४ डाईनी टोलबाट लागूऔषध गाँजा ७४३.९८०
किलोग्राम सहित
२ जनालाई वुधबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि वर्ष ६७ को नर बहादुर थिंङ र अन्दाजि
वर्ष ५२ को जेसुन माँया थिंङ रहेका
छन् । इलाका प्रहरी कार्यालय लालबन्दी, प्रहरी चौकी पत्थरकोट र लागूऔषध
नियन्त्रण व्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।