लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०५-२७
- A
- A-
- A+
१. पर्सा,
बिरगंज महानगरपालिका-०३ बीरगंज पार्टी प्यालेस
स्थितबाट लागूऔषध Nitrazepam ४० पिस र Onerex- ४ बोतल, मधेश प्रदेश ०३-०३७ प
४१२१ नम्बरको मोटरसाईकल सहित २ जनालाई शुक्रबार
राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने बर्ष
अन्दाजि बर्ष ३२ को बिनोद महतो नुनिया र अन्दाजि बर्ष ४०
को सकिल खान रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।