फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०१
- A
- A-
- A+
१.
सर्लाही, हरिपुर नगरपालिक-०९ पिडारी स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने नथुनि साहको छोरा बर्ष ४८ को रामवचन प्रसाद साहलाई बुधबार साँझ प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले बैकिङ्
कसुर मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।