फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०५
- A
- A-
- A+
१.
बारा, कोल्हवी नगरपालिक-०९ पडरी टोल स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने राज
कुमार चौधरीको छोरा अन्दाजि बर्ष ३० को धर्मेन्द्र चौधरीलाई आईतबार साँझ प्रहरीले
पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोल्हबी बाराबाट खटिएको प्रहरी टोलिले ठगी सम्बन्धी कसुर मुद्दाका फरार
रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।