फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०६
- A
- A-
- A+
१.
सप्तरी, राजबिराज नगरपालिक-१४ पर्साई टोल स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने अं बर्ष ४० की झबरी देवी सदालाई सोमबार साँझ प्रहरीले
पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट तितरीगाछी सप्तरीबाट खटिएको प्रहरी टोलिले लेनदेन मुद्दाका फरार रहेको निज
प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।