फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०६-०८
- A
- A-
- A+
१.
सिरहा, सुखिपुर नगरपालिक-०७ नगरुवा टोल स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने लटु यादवको छोरा अन्दाजि बर्ष ४५ को राम पुकार
यादवलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट शिवचोक
सिरहाबाट खटिएको प्रहरी टोलिले अभद्र व्यवहार मुद्दाका फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।