फरार प्रतिवादी नियन्त्रण सम्बन्धी
२०८३-०६-१०
- A
- A-
- A+
१.
बारा, कलैया उप-महानगरपालिक-०४ अदालत स्थितबाट
फरार प्रतिवादी बारा पचरौता नगरपालिका-०६ बस्ने रामईश्वर सहनीको छोरा अन्दाजि बर्ष
२० को रुपेश सहनी र योगेन्द्र सहनिको छोरा अन्दाजि बर्ष ३५ को गजेन्द्र सहनी समेतलाई
शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट बसपार्क बाराबाट
खटिएको प्रहरी टोलिले कुटपिट मुद्दाका
फरार रहेको निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।