लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०६-११
- A
- A-
- A+
१.
रौतहट, यमुनामाई
गाउँपालिका-०४ स्थितबाट लागूऔषध गाँजा ५.५०० किलोग्राम, BR 30T 5091 नम्बरको मोटरसाईकल सहित
१ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ
। पक्राउ पर्नेमा
दुर्गाभगवती गाउँपालिका-०१ पिपरा टोल बस्ने रामबिनोद साहको छोरा अन्दाजि बर्ष २६
को पुजन साहलाई रहेका छन् । अस्थाई प्रहरी पोष्ट
बमनहर रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित
निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान
गरिरहेको छ ।