प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

फरार प्रतिवादी नियन्त्रणमा ।

२०८३-०७-११

  • A
  • A-
  • A+
Share


१.      पर्सा, पकहामैनपुर गाउँपालिका-०५ स्थितबाट फरार प्रतिवादी बिरगंज महानगरपालिका-११ श्रीपुर टोल बस्ने बर्ष ४१ को दिलिप कुमार चौरसियालाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ्ग कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

२.      बारा, बारागढी गाँउपालिका-०४ सुखी स्थितबाट फरार प्रतिवादी रौतहट देवाहिगोनाही नगरपालिका-०६ बस्ने देवधारी दास तत्माको छोरा अन्दाजि बर्ष २२ को संतोष दासलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बारागढी बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैदेशिक रोजगार मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३.      रौतहट, चन्द्रपुर नगरपालिका-०६ तल्लोबजार स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने शिवराम बहादुर राई दनुवारको छोरा बर्ष २२ को सचिन राई भन्ने शिवचन्द्र राई दनुवारलाई मंगलबार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट  तल्लोबजार रौतहटबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी अंगभंग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१३

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६३ को लाल बाबु साहलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर  तथा ठगि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०५ रामनगर कोदरकट्टी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष २७ को टिरका भन्ने इन्द्रजित यादवलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१३

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-०६ दशरथ तलाउ स्थितबाट लागूऔषध Nitravet-३८ पिस सहित १ जनालाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उप-महानगरपालिका-०३ बस्ने राम अवतार चमारको छोरा अन्दाजि वर्ष १५ को भुल्ला चमार रहेका छन् । प्रहरी चौकी जनकपुरधाम धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सिरहा, सिरहा नगरपालिका-१३ मल्हनिया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २९२.२२ ग्राम, हुदै  BR 324 V 7574 नम्बरको मोटरसाईकल सहित २ जनालाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य मधुबनी जिल्ला बेला ग्राम पंचायत बस्ने गर्भु दासको छोरा अन्दाजि बर्ष ३० को धर्मेन्द्र कुमार दास रहेका छन् । इलाका प्रहरी कार्यालय माडर सिरहा र लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौंबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१२

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट बहु बिवाह मुद्बाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१५ नयाबस्ति टोल बस्ने सिताराम क्षेत्रीको छोरा अन्दाजि बर्ष ४१ को नकुल क्षेत्रि र निजकै श्रीमती बर्ष अन्दाजि ३२ की बिन्दा तामाङ सहित, अपराधिक उपद्र मुद्दाको फरार प्रतिवादी परवानिपुर गाउँपालिका-०१ बुनियाद टोल बस्ने बिशेश्वर हजरा दुसादको छोरा अन्दाजि बर्ष ६५ को रामचन्द्र हजरा दुसाद र हरिकिशुन हजरा दुसादको छोरा अन्दाजि बर्ष १९ को ताराचन्द पासवान र चेक अनादर मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-०८ वस्ने बर्ष ३५ की मानति देवी कलवार समेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      धनुषा, जनकपुर उप-महानगरपालिका-०४ जनक चोक स्थितबाट फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१६ बस्ने राम असिस महासेठको छोरा अन्दाजि वर्ष ४३ को भरथ कुमार महासेठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      सिरहा, लक्ष्मिपुरपतारी गाउँपालिका-०४ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने योगेन्द्र प्रसाद यादवको छोरा अन्दाजि बर्ष ३४ को राकेश कुमार यादव बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१२

१.      बारा, प्रसौनी गाउँपालिका-०६ प्रस्टोका स्थितबाट लागूऔषध गाँजा ८.७०० किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर बताउने बर्ष ६० को शम्भु सहनि र प्रसौनि गाउँपालिका-०७ बलुवा टोल बस्ने बर्ष अन्दाजि ४५ को अच्छेलाल सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट ईनर्वासिरा बाराबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, कलैया उप-महानगरपालिका-२५ सिसहनिया स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४५ मिलिग्राम र  ना ३६ प ९७३२ सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा फेटा गाउँपालिका-०७ जोतपुर गम्हरिया बस्ने निपेन्द्र सिंहको छोरा बर्ष २२ को आयुष कुमार सिंह, कलैया उप-महानगरपालिका-०४ कलैयागाउँ बस्ने रामनिवास प्रसाद साहको छोरा बर्ष १८ को सुमित गुप्ता र कलैया उप-महानगरपालिका-०४ पन्नाबाग बस्ने राम बाबु गोसाँईको छोरा बर्ष अन्दाजि २६ को चन्दन गोसाँई रहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      बारा, बिश्रामपुर गाउँपालिका-०४ बलिरामपुर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.५१ ग्राम र  ना १२ प ३७१६ सहित २ जनालाई बुधबार साँझन प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुर उप-महानगरपाला-०५ बस्ने मनोज सहनीको छोरा अन्दाजि वर्ष २२ को  बिशाल सहनी र रामाशंकर कुश्वाहाको छोरा अन्दाजि वर्ष २६ को रोशन कुश्वाहा रहेका छन् । प्रहरी चौकी मुसहर्वा बारा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      सर्लाही, हरिवन नगरपालिका-११ कडरिया चोक स्थितबाट Tapentadol-७ पिस, MEFTAL spas-७ पिस, ANTIKOF-७ पिस र गाँजा १५ ग्राम, लु ६१ प ५९७८ नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट चन्द्रपुर नगरपालिका-०१ बस्ने ज्ञान बहादुर घिसिङको छोरा अन्दाजि वर्ष २३ को पासाङ घिसिङ रहेका छन् । इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध  सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सर्लाही, बागमती नगरपालिका-१२ भरतताल स्थितबाट MEFTAL SPAS -४४ पिस, TAPENTADOL-३८ पिस, ANTIKOF-४४ पिस, BR-05FY 9209 नम्बरको मोटरसाईकल सहित १ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका-०५ किङरिङ टोल बस्ने शुक्र बहादुर थापा मगरको छोरा बर्ष २२ को राज थापा मगर रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ६.      महोत्तरी, मटिहानी नगरपालिका-०८ स्थितबाट लागूऔषध गाँजा १.९ किलोग्राम सहित १ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि वर्ष ४५ को बिनोद सुडी रहेका छन् । प्रहरी चौकी मटिहानी महोत्तरीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ७.      धनुषा, सबैला नगरपालिका-१३ किरतपुर स्थितबाट गाँजा २.७८० किलोग्राम सहित १ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ४५ की फुलो देवी ठाकुर रहेकी छिन् । इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध  सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ८.      सिरहा, औरही गाउँपालिका-०२ स्थितबाट लागूऔषध गाँजा ८४.५९० किलोग्राम सहित २ जनालाई बुधबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने अन्दाजि बर्ष ५३ को छेदी दास बरियारपटी गाउँपालिका-०३ शिवनगर बस्ने अन्दाजि बर्ष ६५ को शंकर यादव रहेका छन् । प्रहरी चौकी हरकटी सिरहाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध  सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-११

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३७० मिलिग्राम, ना ४१ प ८६८० नम्बरको मोटरसाईकल सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-१३ मुर्ली बस्ने सलाम मियाको छोरा बर्ष अन्दाजि २३ को साहेब अंसारी र नसिम शेषको छोरा बर्ष अन्दाजि २४ को अम्जद हुसेन रहेका छन् । प्रहरी चौकी ईनर्वा पर्सा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र मोटरसाईकल सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सर्लाही, बागमती नगरपालिका-०२ च्यानघारी स्थितबाट बेवारिसे लागूऔषध RJT-SCENT-१५२ बोतल र ONEREX-२७ बोतल सहित BR-30A M8274 र BR-30Z 1087 नम्बरको मोटरसाईकल मंगलबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय हरिवन सर्लाही र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास महोत्तरीबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित मोटरसाईकलहरु नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      धनुषा, शहिदनगर नगरपालिका-०१ भगवन टोल स्थितबाट लागूऔषध गाँजा २.४७० किलोग्राम सहित १ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानमा बस्ने रामभगत मण्डलको श्रीमती बर्ष अन्दाजि ४० की प्रमिला देबी मण्डल रहेका छिन् । इलाका प्रहरी कार्यालय सबैला धनुषाबाट खटिएको  प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।