फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१२
- A
- A-
- A+
१. बारा
जिल्लाका बिभिन्न स्थानबाट बहु बिवाह मुद्बाको फरार
प्रतिवादी जितपुर सिमरा उप-महानगरपालिका-१५ नयाबस्ति टोल बस्ने सिताराम क्षेत्रीको
छोरा अन्दाजि बर्ष ४१ को नकुल क्षेत्रि र निजकै श्रीमती बर्ष अन्दाजि ३२ की बिन्दा
तामाङ सहित, अपराधिक उपद्र मुद्दाको फरार प्रतिवादी परवानिपुर गाउँपालिका-०१ बुनियाद टोल बस्ने
बिशेश्वर हजरा दुसादको छोरा अन्दाजि बर्ष ६५ को रामचन्द्र हजरा दुसाद र हरिकिशुन
हजरा दुसादको छोरा अन्दाजि बर्ष १९ को ताराचन्द पासवान र चेक अनादर मुद्दाको फरार प्रतिवादी जितपुर सिमरा
उप-महानगरपालिका-०८ वस्ने
बर्ष
३५ की मानति देवी कलवार समेतलाई बुधबार प्रहरीले
पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
धनुषा, जनकपुर उप-महानगरपालिका-०४ जनक चोक स्थितबाट फरार प्रतिवादी जनकपुर उप-महानगरपालिका-१६ बस्ने राम असिस महासेठको छोरा अन्दाजि वर्ष ४३ को
भरथ कुमार महासेठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३.
सिरहा, लक्ष्मिपुरपतारी गाउँपालिका-०४ स्थितबाट
फरार प्रतिवादी सोही स्थानमा बस्ने योगेन्द्र
प्रसाद यादवको छोरा अन्दाजि बर्ष ३४ को राकेश कुमार यादव बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुरपतार
सिरहाबाट खटिएको
प्रहरी टोलिले चेकजाँच गर्दा जबरजस्ती करणी मुद्दाका फरार रहेका निज प्रतिवादीलाई
नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।