प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

लागूऔषध सहित मानिस नियन्त्रणमा ।

२०८३-०७-१४

  • A
  • A-
  • A+
Share

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ बसपार्क स्थितबाट लागूऔषध डाईजोपाम- २७ पिस, फेनरागन-२९ पिस र बुफेनरफिन-२८ पिस सहित १ जनालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला कास्की पोखरा महानगरपालिका-०८ बस्ने छिरिङ लामा शेर्पाको छोरा अन्दाजि बर्ष २० को निमा लामा शेर्पा रहेका छन् । प्रहरी चौकी बसपार्क पर्साबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार
फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१६

१.      पर्सा, बिरगंज महानगरपालिका-०५ कुम्हालटोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने प्रेम सागर डंगोलको छोरा वर्ष ६९ को किरण मान डंगोललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      बारा, निजगढ नगरपालिका-०६ नमुना टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने सुब्बा लाल घलानको छोरा अन्दाजि बर्ष २७ को बिक्रम घलानलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी जिल्लाका बिभिन्न स्थानबाट अनुचित लेनदेन तथा बिश्वासघात सम्बन्धि मुद्दाको फरार प्रतिवादी मटिहानि नगरपालिका-०७ बस्ने किशोरी साह सुडिको छोरा अन्दाजि बर्ष ४५ को बजरंगि पंजियार र अपहरण तथा शरीर बन्धक मुद्दाको फरार प्रतिवादी महोत्तरी महोत्तरी गाउँपालिका-०३ बस्ने फेकन दासको छोरा अन्दाजि बर्ष १९ को रामकिशोर दास समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ४.      धनुषा, हंसपुर नगरपालिका-०८ भतही स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने राम दयाल दासको छोरा अन्दाजि बर्ष २३ को मनिष दासलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुगानिकास धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा आत्महत्या सम्बन्धी मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ५.      सिरहा जिल्लाका बिभिन्न स्थानबाट बैकिङ कसुर मुद्दाको फरार प्रतिवादी कर्जन्हा नगरपालिका-०९ बस्ने दशरथ चौधरीको छोरा अन्दाजि बर्ष २३ को इन्द्रजित चौधरी र कुटपिट मुद्दाको फरार प्रतिवादी कर्जन्हा नगरपालिका-०७ मरेवा टोल बस्ने राम सेवक यादवको छोरा अन्दाजि बर्ष २१ को गिरिजा कुमार यादव समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१६

१.      पर्सा, बिरगंज महानगरपालिका-१६ रजतजयन्ती चौक स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४०० मिलिग्राम,  सहित १ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिरगंज महानगरपालिका-०९ बस्ने तेज नारायण तिवारीको छोरा बर्ष अन्दाजि १९ को प्रिन्स तिवारी रहेका छन् । प्रहरी इनर्वा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । रौतहट, कटहरिया नगरपालिका-०५ कटहरीया बजार स्थितबाट लागूऔषध Nitrazepam-२२० पिस सहित १ जनालाई आईतबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा देश भारत बिहार राज्य सितामढी जिल्ला भलुआहा ग्राम बस्ने विनय महतोको छोरा अन्दाजि बर्ष १९ को शिवम महतो रहेका छन् । इलाका प्रहरी कार्यालय कटहरीया रौतहटबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०७-१५

१.      सर्लाही, बागमती नगरपालिका-१२ बागमती बजार स्थितबाट लागूऔषध MEFOR-SPAS PLUS-१० पिस, TAPENTADOL-१० पिस र ANTIKOF-१० पिस सहित २ जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला बागमती नगरपालिका-०४ रायमाझी चोक बस्ने रबि परियारको छोरा अन्दाजि बर्ष २१ को श्याम परियार र अन्दाजि बर्ष २३ को राजन थापा रहेका छन् । इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजहरुलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । धनुषा, धनौजी गाउँपालिका-०३कटैया चोक स्थितबाट लागूऔषध Nitravet-६० पिस र On seen Syrup- २ बोतल सहित १ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा विदेह नगरपालिका-०९ खरियानी टोल बस्ने राजकिशोर गिरीको छोरा अन्दाजि बर्ष २२ को रबि शंकर गिरी रहेका छन् । प्रहरी चौकी धनौजी ख धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१५

१.      बारा जिल्लाका बिभिन्न स्थानबाट जबरजस्ती करणी मुद्बाको फरार प्रतिवादी सिम्रौनगढ नगरपालिका-०५ कनकपुर टोल बस्ने महादेव महतो नुनियाको छोरा बर्ष ६१ को राम आशिष प्रसाद र अपहरण, शरिर बन्धक तथा ज.ज.क. कसुर मुद्दाको फरार प्रतिवादी निजगढ नगरपालिका-०७ बस्ने अन्दाजि बर्ष ६० को बिरेन्द्र महतो नुनिया समेतलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।२.      सर्लाही, लालबन्दी नगरपालिका-१५ चिसापानी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम घलानको छोरा बर्ष अन्दाजि ३४ को दिनेश घलानलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । ३.      महोत्तरी, सोनमा गाउँपालिका-०८ सिंहासनी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने सिल्टु राय यादवको छोरा बर्ष ३८ को रामजनम राय यादवलाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मगरथाना महोत्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा अभद्र व्यवहार मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१४

१.      सर्लाही, लालबन्दी नगरपालिका-१५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने मंगललाल जिम्बाको छोरा अन्दाजि बर्ष ३९ को धन बहादुर जिम्बालाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट परवानिपुर सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      धनुषा, बिदेह नगरपालिका-०१ठाडी टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने राम पुकार सहनीको छोरा अन्दाजि बर्ष ३४ को भुल्ला भन्ने सुरेन्द्र सहनीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा सवारी अंगभंग मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१३

१.      धनुषा, जनकपुर उप-महानगरपालिका-०५ स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष ६३ को लाल बाबु साहलाई बिहिबार राती प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जनकपुरधामबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर  तथा ठगि मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । २.      सप्तरी, बलान बिहुल गाउँपालिका-०५ रामनगर कोदरकट्टी स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने अन्दाजि बर्ष २७ को टिरका भन्ने इन्द्रजित यादवलाई बिहिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा कर्तव्य ज्यान मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।