फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१६
- A
- A-
- A+
१. पर्सा, बिरगंज महानगरपालिका-०५ कुम्हालटोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने प्रेम सागर डंगोलको छोरा वर्ष ६९ को किरण मान डंगोललाई आईतबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्साबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैकिङ कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
२.
बारा, निजगढ नगरपालिका-०६ नमुना टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने सुब्बा लाल घलानको छोरा अन्दाजि बर्ष २७
को बिक्रम घलानलाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ
। इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा
लागूऔषध मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस
सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
३. महोत्तरी
जिल्लाका बिभिन्न स्थानबाट अनुचित लेनदेन तथा बिश्वासघात सम्बन्धि मुद्दाको
फरार प्रतिवादी मटिहानि नगरपालिका-०७ बस्ने किशोरी साह सुडिको छोरा अन्दाजि बर्ष
४५ को बजरंगि पंजियार र अपहरण तथा शरीर बन्धक
मुद्दाको फरार प्रतिवादी महोत्तरी महोत्तरी गाउँपालिका-०३ बस्ने फेकन दासको छोरा अन्दाजि
बर्ष १९ को रामकिशोर दास समेतलाई आईतबार प्रहरीले पक्राउ
गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
४.
धनुषा, हंसपुर नगरपालिका-०८ भतही स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने बस्ने राम दयाल दासको छोरा अन्दाजि बर्ष २३ को
मनिष दासलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय
सुगानिकास धनुषाबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा आत्महत्या सम्बन्धी
मुद्दाको फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
५. सिरहा
जिल्लाका बिभिन्न स्थानबाट बैकिङ कसुर मुद्दाको फरार
प्रतिवादी कर्जन्हा नगरपालिका-०९ बस्ने दशरथ चौधरीको छोरा अन्दाजि बर्ष २३ को
इन्द्रजित चौधरी र कुटपिट मुद्दाको फरार प्रतिवादी कर्जन्हा नगरपालिका-०७
मरेवा टोल बस्ने राम सेवक यादवको छोरा अन्दाजि बर्ष २१ को गिरिजा कुमार यादव समेतलाई आईतबार प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।