फरार प्रतिवादी नियन्त्रणमा ।
२०८३-०७-१८
- A
- A-
- A+
१.
सर्लाही, बलरा नगरपालिका-०१ सेढवा टोल स्थितबाट फरार प्रतिवादी सोही स्थानमा बस्ने रुप नारायण रायको छोरा बर्ष अन्दाजि ४५ को राम
विनय रायलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी
छन्किटोला सर्लाहीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा बैंकिङ
कसुर मुद्दाका फरार रहेका निज प्रतिवादीलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।