लागूऔषध सहित मानिस नियन्त्रण सम्बन्धी
२०८३-०७-१९
- A
- A-
- A+
१. धनुषा,
जनकपुर उप-महानगरपालिका-०१ रेल्वे स्टेशन स्थितबाट ब्राउन सुगर जस्तो देखिने
पदार्थ ११० मिलिग्राम
सहित १
जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कमला नगरपालिका-०४
लग्मा बस्ने अनरूध यादबको छोरा अन्दाजि बर्ष १९ को बिजय कुमार यादव रहेका
छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलिले उक्त लागूऔषध सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।