अबैध गाँजा खेती नष्ट तथा फडानी सम्बन्धी
२०८३-०८-०९
- A
- A-
- A+
१. सर्लाही, लालबन्दी नगरपालिका-१४ स्थितबाट अन्दाजी ५ बिगाहा
रहेको अन्दाजी १,४०,००० वटा भन्दा बढि अवैध गाँजाको बोट विरुवा मंगलबार दिउँसो
प्रहरीले नष्ट तथा फडानी गरेको छ । इलाका प्रहरी कार्यालय लालबन्दी मातहत सहितबाट
खटिएको संयुक्त प्रहरी टोलीले लालाबन्दी नगरपालिका-१४ स्थित लगायत आसपासको
चुरे क्षेत्रको विभिन्न स्थानमा लगाईएको अवैध गाँजा खेती नष्ट तथा फडानी गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक
अनुसन्धान गरिरहेको छ ।