लागूऔषध सहित मानिस नियन्त्रणमा ।
२०८३-०८-११
- A
- A-
- A+
१.
बारा, बिश्रामपुर
गाउँपालिका-०४ बलिरामपुर स्थितबाट लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ४.३० ग्राम र ना २७ प ५२३६ नम्बरको मोटरसाईकल सहित १ जनालाई बिहिबार
साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा बिरगंज महानगरपालिका-०८
गहवा टोल बस्ने रामचन्द्र महतोको छोरा अन्दाजि वर्ष ३१ को बिनय महतो रहेका
छन् ।
प्रहरी चौकी मुसहर्वा बारा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज पर्साबाट
खटिएको संयुक्त प्रहरी टोलिले उक्त लागूऔषध र
मोटरसाईकल सहित निजलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा
प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।